ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिटीजन्स बैंकको शेयरमा उच्च खरीद माग, शेयरमूल्य प्रतिकित्ता रू. ४०६ पुग्यो

२०७८ भदौ, २९  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार सिटीजन्स बैंक इन्टरनेशनलको शेयरमा उच्च खरीद माग रहेको छ । 

कारोबारमा आएका १९१ ओटा कम्पनीमध्ये उक्त कम्पनीको शेयरमा ७ लाख ४९ हजार १८३ कित्ता शेयर खरीद माग रहेको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर खरीदविक्री प्रतिकित्ता रू. ४०६ मा भइरहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्