ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्यमा सर्किट, प्रतिकित्ता रू. ७५५ .९० पुग्यो

२०७८ भदौ, २९  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७५५ दशमलव ९० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा  १ लाख ७६ हजार ८१७ कित्ता खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्