ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आईसीएफसी फाइनान्ससहित ५ ओटा कम्पनीको शेयरमा उच्च खरीद माग

२०७८ भदौ, २९  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा आईसीएफसी फाइनान्ससहित पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ । 

कारोबारमा आएका २१७ ओटा कम्पनीहरु मध्ये आईसीएफसी फाइनान्स,सानिमा लार्ज क्याप फण्ड,लक्ष्मी इक्विटी फण्ड,सानिमा इक्विटी फण्ड र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमा उच्च खरीद माग रहेको हो । 

ती पाँच ओटा कम्पनी मध्ये सबैभन्दा बढी आईसीएफसी फाइनान्सको शेयरमा ५ लाख १९ हजार ९८२ कित्ता शेयर खरीद माग रहेको छ । 

त्यसैगरी सानिमा लार्ज क्याप फण्डको इकाईमा ४ लाख ७ हजार ७१० इकाई,लक्ष्मी इक्विटी फण्डको ३ लाख ८३ हजार ७ सय इकाई, सानिमा इक्विटी फण्डको ३ लाख ३१ हजार ४०० इकाई र नेशनल हाइड्रोपावरको ३ लाख २१ हजार १७६ कित्ता शेयर खरीद माग रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्