ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : गोङ्गबु बसपार्कमा बसको प्रतिक्षामा बसेका यात्रु  

२०७८ भदौ, २९  
Slider
Chelsea International Image Not Found

काठमाडौंको गोङ्गबु बसपार्कस्थित प्रतिक्षालयमा मंगलवार अपरान्ह बसको प्रतिक्षामा बसेका यात्रुहरु । चाडपर्व नजिकिएसँगै उपत्याकाबाट बाहिरिने र भित्रिने यात्रुहरुको चहलपहल बढेको छ । यातायात व्यवस्था विभागले भने आगामी असोजको दोस्रो सातादेखि सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । तस्वीर : प्रकाश के.सी. /  आर्थिक अभियान  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्