ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सांग्रिला डेभलपमेण्ट बैंकको  २८ हजार ७८४ कित्ता संस्थापक शेयर विक्रीमा 

२०७८ भदौ, ३०  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले दुई जना संस्थापक सदस्यहरुको नाममा रहेको कुल २८ हजार ७८४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । 

कम्पनीले शोभा मिश्रले विक्री गर्न चाहेको ८ हजार कित्ता र शशी कार्कीले विक्री गर्न चाहेको २० हजार ७८४ कित्ता शेयर विक्रीको लागि ३५ दिने सूचना जारी गरेको हो । 

यो शेयर खरीदका लागि विद्यमान शेयरधनीहरुले मात्र ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन दिनु पर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्तिलाई यो शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्