ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मेगा बैंक नेपालको संस्थापक शेयर विक्रीमा 

२०७८ भदौ, ३०  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । मेगा बैंक नेपालले संस्थापक शेयर विक्री गर्ने भएको छ । 

कम्पनीले ५९ हजार ६० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो । कम्पनीको संस्थापक शेयरधनीले उक्त शेयर विक्री गर्नका लागि निवेदन दिएसँगै इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय राइजिङ मल कमलादीमा  निवेदन दिन अनुरोध गरेको छ ।

 उक्त समय अवधिमा संस्थापक शेयर खरीद गर्न कुनै पनि आवेदन नपरेमा प्रचलित नियमअनुसार विक्री प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले बताएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्