ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेशनल हाइड्रोपावरसहित ५ ओटा कम्पनीको शेयरमा उच्च खरीद माग

२०७८ भदौ, ३०  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको साढे २ घण्टाको अवधिमा कारोबारमा आएका २१९ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ । 

नबिल ब्यालेन्स फण्ड-२, नेशनल हाइड्रोपावर, सानिमा इक्विटी फण्ड, आईसीएफसी फाइनान्स र नबिल इक्विटी फण्डको इकाईमा सर्वाधिक शेयर खरीद माग रहेको हो । 

यी पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी नबिल ब्यालेन्स फण्ड-२ को इकाईमा ४ लाख ४९ हजार १३७ इकाई खरीद माग रहेको छ । 

त्यसैगरी, नेशनल हाइड्रोपावर कम्पनीको ४ लाख ४७ हजार २६७ कित्ता, सानिमा इक्विटी फण्डको ३ लाख ५५ हजार २०० इकाई, आईसीएफसी फाइनान्सको ३ लाख ४८ हजार ५४३ कित्ता र नबिल इक्विटी फण्डको ३ लाख १४ हजार १८४ इकाई खरीद माग रहेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्