ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : ताप्लेजुङको हिमाली गाउँ घुन्साका घर तथा होटल

२०७८ भदौ, ३०  
Slider
Chelsea International Image Not Found

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, कञ्चनजंघाको प्रवेशद्वार मानिने घुन्सावासीका घर तथा होटल । कञ्चनजंघाको काखमा रहेको घुन्सा पर्यटकीय क्षेत्र हो । भोटे, वलुङ, तोप्केगोला, डोप्क्यो जातिको संस्कृति, लिम्बु समुदायको धार्मिकस्थल फक्तालुङ, प्राकृतिक झरना, कञ्चनजंघा हिमशृंखलाअन्तर्गत तीन दर्जनभन्दा बढी हिमाल यस क्षेत्रको मुख्य आकर्षण हो । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्