ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : बाग्लुङमा विश्वकै अग्लो स्थानमा रहेको बञ्जीपुल

२०७८ असोज, ४  
Slider
Image Not Found

बाग्लुङको बलेवा र पर्वतको कुश्मा जोड्ने विश्वकै दोस्रो अग्लो स्थानमा रहेको बञ्जीपुलमा बञ्जी गर्दै आन्तरिक पर्यटक । कुश्मा–बलेवा जोड्ने गरी कालीगण्डकी नदीको माथि ५३५ मिटर लम्बाइ र २४५ मिटर उचाइमा बञ्जीपुल निर्माण गरिएको छ । उक्त बञ्जीपुल कोरोना महामारीका कारण व्यावसायिकरुपमा सञ्चालनमा नआउँदै बन्द हुन पुगेको थियो ।तस्वीर : रासस   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्