ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : श्वेत भैरव दर्शन गर्न पुगेका सर्वसाधारण

२०७८ असोज, ४  
Slider
Image Not Found

काठमाडौंको बसन्तपुरस्थित श्वेत भैरवको दर्शन गर्न आइपुगेका भक्तजनहरु । उक्त श्वेत भैरव दर्शनका लागि असोज १ गतेदेखि असोज ८ गतेसम्म सर्वसाधारणहरुका लागि खुला गरिएकोे छ । नेपाल कै सबैभन्दा ठूलो अनुहार भएका श्वेत भैरवको दर्शन सर्वसाधारणले इन्द्रजात्रामा आठ दिनसम्म  तथा चैते दसैं र बडा दसैंका अवसरमा गर्न पाउँछन् । तस्वीर : प्रकाश के.सी./ आर्थिक अभियान  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्