ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मनकामना लघुवित्तको शेयरमूल्य सर्किट लेवलमा वृद्धि, प्रतिकित्ता मूल्य रू. ९८९.८०

२०७८ असोज, ४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज ४, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमवार मनकामना लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्किट लेवलमा वृद्धि भएको छ ।

यो दिन बजार खुलेको साढे दुई घण्टाको अवधिमा अघिल्लो कारोबार दिनको तुलनामा कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको हो ।
उक्त अवधिमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९८९ रुपैयाँ ८० पैसामा कारोबार भइरहेको छ ।

मार्केट डेप्थमा हेर्दा कम्पनीको  शेयर खरीद माग ९१ हजार ८७८ कित्ता रहेको छ भने विक्री माग शून्य रहेको छ ।कम्पनीको शेयर कारोबार गत साउन २० गतेदेखि  प्रतिकित्ता रू. २९६ दशमलव ७ मा खुला भएको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्