ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपाल ल्युब आयलको बोनस शेयर सूचीकृत

२०७८ असोज, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ४, काठमाडौं । नेपाल ल्युब आयलको १० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सोमवार सूचीकृत भएको छ ।

कम्पनीको २९ हजार १०७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्