ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्यमा सर्किट, प्रतिकित्ता मूल्य १०८८.७० 

२०७८ असोज, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ५, काठमाडौं । मंगलवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २१६ ओटा कम्पनीमध्ये मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको हो । कम्पनीको  शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ८८ दशमलव ७० पुगेको छ ।  

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा खरीद माग ७४ हजार ९५४ कित्ता रहेको छ भने विक्री माग शून्य रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्