ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्यमा सर्किट, प्रतिकित्ता शेयरमूल्य रू. १३१७.२० पुग्यो

२०७८ असोज, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज ७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको दुई घण्टाको अवधिमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा बिहीवार १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लागेको हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३१७ दशमलव २० पुगेको छ ।

कम्पनीको शेयर विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ७७ हजार ८६१ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । 

प्रतिक्रिया [1]
User Image

Ramram

[Sep 23, 2021 08:25am]

Yo bikriti ra bemani ho. Lavansa dina nasakne co. Ko seting ma price badhaune ra fishing garne.


प्रतिक्रिया दिनुहोस्