ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

जोन्टा क्लबलाई सिद्धार्थ बैंकको सहयोग

२०७८ असोज, ८  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सिद्धार्थ बैंकले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत जोन्टा क्लब अफ काठमाडौंलाई ४ लाख ९७ हजार २०० रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त कोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरुकता फैलाउन प्रयोग गरिनेछ ।

बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छालाई सहयोग रकमको चेक हस्तान्तरण गरे । जोन्टा क्लबले हिंसापीडित महिलालाई सहयोग गर्न विभिन्न साझेदारसँग मिलेर काम गरिरहेको छ । सिद्धार्थ बैंकले हाल १८० भन्दा बढी शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्