ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बैंक अफ काठमाण्डूको सञ्चालकमा विजय कुमार श्रेष्ठ मनोनयन

२०७८ असोज, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ८, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको संस्थापक शेयरधनी कर्मचारी सञ्चय कोषकोतर्फबाट सञ्चालकमा विजय कुमार श्रेष्ठ मनोनयन भएका छन् ।

कोषको गत भदौ ३१ गते  निर्णय अनुसार सञ्चालकमा श्रेष्ठ मनोनयन भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । यसभन्दा अगाडि कोषको तर्फबाट कम्पनीको सञ्चालकमा जितेन्द्र धितालले प्रतिनिधित्व गर्दै आएका थिए । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्