ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

गभर्नर अधिकारीलाई कोरोना संक्रमण पुष्टि

२०७८ असोज, ८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज ८, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले सञ्चारमाध्यमहरुलाई दिएको जानकारी अनुसार कोरोना संक्रमण भएपछि गभर्नरअधिकारी घरमा आईसोलेशनमा बसेका छन् ।

गभर्नर अधिकारीले यसअघि कोरोना विरुद्धको दुईओटा खोप लगाएका थिए ।  खोप लगाएपनि उनलाई कोरोना संक्रमण देखिएको हो। उनको अवस्था सामान्य रहेको पारिवारिक श्रोतले बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्