ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एभरेष्ट बैंकको सीईओमा खालिङ

२०७८ असोज, १०  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुदेश खालिङलाई नियुक्त गरेकोे छ । ३५ वर्षदेखि बैंकिङ क्षेत्रको अनुभव रहेका खालिङले विभिन्न बैंकमा काम गरी ०७८ असोज ८ गतेदेखि एभरेष्ट बैंकमा सेवा सुरु गरेका थिए । हाल बैंकले १०५ शाखा, १३७ एटीएम र ३१ राजस्व संकलन केन्द्रबाट बैंकिङ सेवा दिँदै आएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्