ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिटिजन्स बैंक–बन्दीपुर माउन्टेन रिसोर्ट सम्झौता

२०७८ असोज, १०  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल र तनहुँको बन्दीपुर माउन्टेन रिसोर्टबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापछि बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीले बन्दीपुर माउन्टेन रिसोर्टका विभिन्न सेवामा छुट पाउनेछन् । हाल बैंकको डेबिट कार्ड नभएका ग्राहकका लागि घरमै निःशुल्क मोबाइल बैंकिङमार्फत डेबिट कार्डको लागि आवेदन दर्ता गर्न सक्ने सुविधा दिँदै आएको छ । हाल बैंकले १८३ शाखा, ११७ एटीएम र १११ वटा शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्