ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिटिजन लाइफ र नेपाल पुनर्बीमा कम्पनी बीच पुनर्बीमा सम्झौता

२०७८ असोज, १०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १०, काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेड बीच पुनर्बीमा सम्झौता भएको छ ।

शुक्रवार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझी  र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) पोषक राज पौडेलले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा शतप्रतिशत पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमै  गर्ने सम्झौता भएको सिटिजन लाइफका सीईओ पोषक राज पौडेलले वताए  ।

सरकारले चालू आवको बजेटमा अनिवार्य २० प्रतिशत पुनर्बीमा  नेपालमै  गर्नुपर्ने व्यवस्था  गरेको थियो।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्