ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

युनाइटेड मोदी हाइड्रोपावरका सञ्चालकको राजीनामा स्वीकृत

२०७८ असोज, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १०, काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको तर्फबाट प्रतिनिधि सञ्चालक कृष्ण प्रसाद आचार्यले सञ्चालक समितिको पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । 

कम्पनीको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले आचार्यले दिएको राजीनामा स्वीकृत गरेको नेप्से मार्फत जानकारी गराएको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्