ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

रेनोमा शुभ कार रम्भ अफर

२०७८ असोज, ११  
बजार
NA

काठमाडौं (अस)  । नेपालमा रेनो गाडीको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले रेनो शुभ कार रम्भ अफर सार्वजनिक गरेको छ । ‘चाडपर्वको शुभ सुरुआत, गरौं रेनोको साथ’ ट्यागलाइन रहेको यो योजनामा दशैं–तिहारभरि ग्राहकले लाभ लिन सक्नेछन् ।

रेनो गाडी खरिदमा ग्राहकले नगद ३ लाखसम्मको लाभ पाउने कम्पनीले बताएको छ । योजनाअन्तर्गत सजिलो फाइनान्स, १ वर्षे निःशुल्क सडक कर, २ वर्र्षे निःशुल्क सर्भिसिङ र ५ वर्षसम्म वारेन्टीलगायत सेवा दिइनेछ । यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विडजस्ता रेनोका सबै भेरियन्टका गाडीमा उपलब्ध हुने कम्पनीले बताएकोे छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्