ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : भैरवी मन्दिरबाट देखिएको गणेश हिमाल

२०७८ असोज, ११  
Slider
Image Not Found

धादिङको पर्यटकीय स्थल नीलकण्ठ नगरपालिका वडा नं ६ भैरवी मन्दिरबाट देखिएको गणेश हिमाल । काठमाडौंबाट पाँच घण्टामा पुग्न सकिने धादिङमा रुबी भ्याली, नलाङ, गणेश हिमाल आदी पर्यटकीय स्थल पर्दछन् । सो क्षेत्रमा पदयात्राका लागि हवाई जहाज चढ्नु पर्दैन । सोही कारण यो क्षेत्र आन्तरिक र बाह्य पदयात्रीका लागि यो निकै सस्तो गन्तव्य हो । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्