ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एनसीसी बैंकको संस्थापक शेयर विक्रीमा

२०७८ असोज, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ११, काठमाडौं । नेपाल क्रेटिड एण्ड कर्मश बैंक(एनसीसी) ले संस्थापक शेयर विक्री गर्ने भएको छ । 

१२ जना संस्थापक शेयरधनीले १४ लाख १४ हजार ३४ कित्ता संस्थापक शेयर विक्री गर्ने निवेदन दिएसँगै कम्पनीले संस्थापक शेयर विक्री गर्न लागेको हो । 

नेपाल राष्ट्र बैंकको निर्देशानुसार पहिलो प्रथामिकता कम्पनीका संस्थापक शेयरधनीलाई भएकोले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको बागबजारस्थित कम्पनीको शेयर शाखामा लिखित निवेदनसहित सम्पर्क गर्न भनिएको छ ।सो अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य खरीदकर्तालाई संस्थापक शेयर विक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्