ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : गोङ्गबु बसपार्कमा अग्रिम टिकट बुकिङ गर्न आएका सर्वसाधारण

२०७८ असोज, ११  
Slider
Image Not Found

काठमाडौंको गोङ्गबु बसपार्कमा बडादशैंमा घरजानका लागि खोलिएको अग्रिम टिकट बुकिङ गर्दै सर्वसाधारणहरु । सोमवारबाट टिकट बुकिङ  खोलिएको उक्त बसपार्कबाट ६५ भन्दा बढी जिल्लाहरुमा बस जाने गर्दछ । उक्त बसपार्कबाट अनलाइनमार्फत पनि टिकट बुकिङ गर्ने व्यवस्था मिलाएको हुँदा यात्रुहरुको भिडभाड भने यो वर्षदेखि कम देखिएको बस व्यवसायीहरुले बताएका छन् । तस्वीर : प्रकाश के.सी./आर्थिक अभियान  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्