ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

तथ्यांकोवाच : रू. २२ लाख बराबरको झुत्रा रबर आयात

२०७८ असोज, १८  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. २२  लाख बराबरको झुत्रा रबर आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा झुत्रा रबर आयातको औसत वार्षिक वृद्धिदर ४४ दश मलव ६३ प्रतिशत देखिन्छ । मुलुकभित्र रबर उद्योग सञ्चालन हुने हो भने ती रबर उद्योगका उत्पादन र तिनका सह–उत्पादनका रूपमा झुत्रा रबर स्वतः नेपालमै उपलब्ध हुन सक्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्