ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ९.३८ % ले घट्यो

२०७८ असोज, १८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज १८, काठमाडौं । साताको दोस्रो  कारोबार दिन सोमवार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ३८ प्रतिशतले घटेको छ । 

यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ८८५ मा झरेको हो । कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो । मार्केट डेप्थमा हेर्दा यो दिन १० कित्ता आईपीओ परेका लगानीकर्ताहरुले समेत शेयर विक्री गरेको देखिन्छ ।

कम्पनीको शेयर कारोबारमा आएदेखिनै सकारात्मक सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो । यो दिन कम्पनीको १३ हजार ९२२ कित्ता शेयर खरीदविक्री भएको छ ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्