ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : साल्ट ट्रेडिङको विक्री केन्द्रमा लाइनमा उभिएका सर्वसाधारण

२०७८ असोज, १८  
Slider
Image Not Found

काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा सोमवार  अपरान्ह सहुलियत मूल्यमा विक्रीमा राखिएका दैनिक उपभोग्य सामग्री खरीद गर्न लाईनमा उभिएका सर्वसाधारणहरु । सरकारले चाडपर्वलाई लक्षित गरि खाद्य संस्थान र साल्ट ट्रेडिङका विक्री केन्द्रमार्फत देशैभर सहुलियत दरमा उपभोग्य सामग्री विक्री गर्न शुरु गरेको छ । तस्वीर : प्रकाश के.सी. आर्थिक अभियान 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्