ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपाल–बंगलादेश क्यापिटलको साधारणसभा सम्पन्न

२०७८ असोज, १९  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । नेपाल–बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष ०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ ।

साधारणसभाले सञ्चालक समितिबाट प्रस्ताव गरेअनुसार आर्थिक वर्ष ०७७/७८ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ०७८ असार मसान्तसम्म कायम चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष ०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक वितरण प्रस्ताव, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्तावसमेत साधारणसभाले पारित गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्