ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिटिजन्स बैंक–लुजा मेकअप स्टुडियो सम्झौता

२०७८ असोज, १९  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र पुतलीसडकस्थित लुजा मेकअप स्टुडियो एन्ड स्किन केयर प्रालिबीच सहकार्य समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापछि बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहक एवं कर्मचारीले लुजा मेकअप स्टुडियोका विभिन्न सेवामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहकले लाभ लिन सक्ने विश्वास बैंकको छ ।  बैंकले हाल १८३ शाखा, १२१ एटीएम र १११ वटा शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्