ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तथ्यांकोवाच : रू. ५ करोड ९३ लाख बराबरको भल्कनाइज्ड रबर आयात

२०७८ असोज, १९  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. ५ करोड ९३ लाख बराबरको भल्कनाइज्ड रबर आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा भल्कनाइज्ड रबरको आयातको औसत वार्षिक वृद्धिदर २३ दशमलव २६ प्रतिशत देखिन्छ । आयातको यस प्रवृत्तिले मुलुकभित्र भल्कनाइज्ड रबर उद्योग सञ्चालनको सम्भावना देखिएको छ । यसका लागि रबर खेतीको विस्तार तथा रबरमा आधारित उद्योगको स्थापना, स्तरोन्नति, उद्योगलाई कर छूट, प्रोत्साहन तथा उद्योगमैत्री वातावरणको सृजना गर्ने हो भने केही समयभित्र भल्कनाइज्ड रबर उत्पादनमा मुलुक आत्मनिर्भर हुन सक्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्