ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

रिलायन्स लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो ५.२६  % नगद लाभांश दिने प्रस्ताव

२०७८ असोज, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७६/ ७७ को सञ्चित मुनाफाबाट शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
 कम्पनीले ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ५ प्रतिशत नगद लाभांश र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृती भएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्