ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रि - ओपन सेसनमा १.०२ अंकले घट्यो नेप्से

२०७८ असोज, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक प्रि - ओपन सेसनमा अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव शून्य २ अंकले घटेको छ ।

प्रि - ओपन सेसनमा परिसूचक २५६९ दशमलव ७९ विन्दुमा झरेको हो । यस अवधिमा जम्मा नौ कम्पनीको १ हजार ६०५ कित्ता शेयरको रू. ४ लाख २१ हजार ३२५ बरावरको भएको छ । प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको रू. १ लाख २४ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

कारोबारमा आएका नौ ओटा कम्पनीमध्ये एउटा कम्पनीको शेयरमूल्य बढेको छ भने चार ओटा कम्पनीको घटेको छ । त्यसैगरी चार ओटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्