ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

गोर्खाज फाइनान्समा ६ जना सञ्चालक निर्वाचित

२०७८ असोज, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडमा छ जना सञ्चालक निर्वाचित भएका छन् । 

कम्पनीको असोज १८ गते सम्पन्न वार्षिक साधारण सभाले छ जना सञ्चालक निर्वाचित गरेको हो ।संस्थापक समूहको तर्फबाट तीन जना र सर्वसाधारण समूहको तर्फबाट तीन जना गरेर छ जना सञ्चालक निर्वाचित भएको कम्पनीले नेप्सेमा पेश गरेको  सूचनामा उल्लेख छ । 

संस्थापकतर्फ  पे्रम बहादुर खापुङ,डोकिन्द्र कुमार राई,कर्ण बहादुर राई र सर्वसाधारणतर्फ नरेन्द्र कुमार अग्रवाल,रेशु अग्रवाल र गौरव बुढाथोकी निर्विरोध निर्वाचित भएको उक्त सूचनामा उल्लेख छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्