ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कारोबारमा आएको १०औं दिनसम्म मैलुङ खोला जलविद्युतको शेयरमूल्य सर्किट लेबलमा वृद्धि

२०७८ असोज, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । कारोबारमा आएका १०औं दिन अर्थात् मंगलवारसम्म मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि हुँदै आएको छ ।

मंगलवार पनि कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९७ प्रतिशत वृद्धि भएको हो । शेयरमूल्य प्रतिकित्ता रू. ३९३ दशमलव ६० पुगेको छ ।

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा कम्पनीको शेयरमा ३९ हजार ८५८ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्