ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

शिखर इन्स्योरेन्सको संस्थापक शेयरको सर्वाधिक १३ करोड ६६ लाख बराबरको खरीदविक्री

२०७८ असोज, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । मंगलबार बजार खुलेको ५० मिनेटको अवधिमा कारोबारमा आएका २१० ओटा धितोपत्रमध्ये शिखर इन्स्योरेन्सको संस्थापक धितोपत्रको सर्वाधिक खरीदविक्री भएको छ ।

सो अवधिमा कम्पनीको रू. १३ करोड ६६ लाख ५० हजार बराबरको धितोपत्र खरीदविक्री भएको हो ।

यो समचार तयार पर्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९११ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्