ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : दार्चुलामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिँदै

२०७८ असोज, १९  
Slider
Image Not Found

खाद्यान्न अभाव भएको दार्चुलाको व्याँस गाउँपालिकामा खाद्य संस्थानमार्फत दशैँ तिहारकालागि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिँदै । खाद्यान्न अभाव हुन नदिन छांगरु, तिंकर, दुम्लीङ, राप्ला, माल, सीना, सुनसेरा लगायतका स्थानमा ६०० क्वीन्टल खाद्यान्न हेलिकप्टरबाट ढुवानी भइरहेको छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्