ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बि.ओ.के क्यापिटलको छैठौं वार्षिक साधारण सभा बुधवार हुँदै

२०७८ असोज, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । बि.ओ.के क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारण सभा बुधवार (असोज २० गते) हुँदैछ ।

सभा दिउँसो ३ बजे कम्पनीको कार्यालय नक्सालमा हुने जानकारी गराएको हो । सभाले १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्