ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रस्ताव गर्‍यो १३.०६% लाभांश

२०७८ असोज, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १३ दशमलव शन्य ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले १० प्रतिशत बोनस शेयर र ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश कर सहित गरेर कुल १३ दशमलव शून्य ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको असोज १९ गते ३:३० बजे बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्