ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : गोङ्गबु बसपार्कबाट घर जाने तयारीमा रहेका यात्रुहरु

२०७८ असोज, १९  
Slider
Image Not Found

काठमाडौंको गोङ्गबु बसपार्कबाट मंगलवार अपरान्ह उपत्यका बाहिर घर जानका लागि हिंड्दै गरेका यात्रुहरुको चहलपहल । बडादशैं नजिकिएसँगै बिदेशबाट समेत नेपाल  आउने क्रम बढ्दै गएपछि बसपार्कमा यात्रुहरुको चहलपहल बढेको बस व्यवसायीहरुले बताएका छन् ।  तस्वीर : प्रकाश के.सी. / आर्थिक अभियान 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्