ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अभिनेता शाह एनएमबि बैंकको ब्रान्ड एम्बेसडर

२०७८ असोज, २०  
बजार
NA

काठमाडौं (अस) । एनएमबि बैंकले अभिनेता पल शाहलाई बैंकको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । शाह नेपाली सिने क्षेत्रका चिरिपरिचत अभिनेता हुन् । शाहसँग द्विपक्षीय समझदारी भएको बैंकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो । शाहसँगको सहकार्यले बजार प्रवद्र्धनमा थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । शाहले ब्रान्ड एम्बेसडर नियुक्तिसँगै बैंकको बजार प्रवद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्