ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एशियाली शेयर बजार १ वर्षकै न्यूनस्तरमा ओर्लियो 

२०७८ असोज, २०  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २०, टोकियो (जापान) । मंगलवार एशियाली शेयर बजार १ वर्षकै न्यून स्तरमा ओर्लिएको छ ।

मंगलवारसम्मको तीन दिनको कारोबारमा अमेरिकी शेयर बजारमा लगातार सेल–अफ देखिएपछि यसको प्रभाव एशिया क्षेत्रका शेयर बजारमा पनि देखिएको हो । 

जापान बाहिर एशिया प्रशान्त क्षेत्रको बृहत शेयर परिसूचक एमएससीआई परिसचकांक १ दशमलव ३ प्रतिशत सम्म घटेको गियो । 

योसँगै सूचक ललगातार तेस्रो दिन पनि घटेको थियो । उक्त दिन जापानमा निक्केई २२५ साढे २ प्रतिशतले घट्दा कोरियामा कोेप्सी २ प्रतिशत र अष्ट्रेलियामा एएसएक्स शून्य दशमलव ४ प्रतिशतसम्म घटेका थिए । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्