ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तथ्यांकोवाच : रू. १७ करोड ८६ लाख बराबरको प्राकृतिक रबर आयात

२०७८ असोज, २०  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. १७ करोड ८६ लाख बराबरको प्राकृतिक रबर आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा प्राकृतिक रबरको आयातको औसत वार्षिक वृद्धिदर ६ दशमलव शून्य ३ प्रतिशत देखिन्छ ।

आयातको यस प्रवृत्तिले मुलुकभित्र प्राकृतिक रबर उद्योग सञ्चालनको सम्भावना बोध हुन्छ । रबर खेतीको विस्तार तथा रबरमा आधारित उद्योगको स्थापना, स्तरोन्नति, उद्योगलाई कर छूट, प्रोत्साहन तथा उद्योगमैत्री वातावरणको सृजना गर्ने हो भने केही समयभित्र प्राकृतिक रबर उत्पादनमा मुलुक आत्मनिर्भर हुने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्