ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रि - ओपन सेसनमा २.११ अंकले बढ्यो नेप्से परिसूचक

२०७८ असोज, २०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ११ अंकले बढेको हो ।

प्रि - ओपन सेसनमा  नेप्से परिसूचक २ हजार ६१४ दशमलव ७४ विन्दुमा पुगेको हो । उक्त अवधिमा कारोबारमा आएका २५ ओटा कम्पनीको ३ हजार ९९४ कित्ता शेयरको रू. ३८ लाख ५० हजार १५२ बराबरको खरीदविक्री भएको हो ।

प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री सबैको लघुवित्त वित्तीय संस्थाको रू. १५ लाख ३४ हजार ७२२ बराबरको भएको छ  ।  

कम्पनीले बम्पर लाभांश ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव बुधवार गरेकाले सर्वाधिक शेयर खरीदविक्री भएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्