ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एनआईसी एशिया लघुवित्तको सर्वाधिक रू.९ करोड ८३ लाख बराबरको शेयर खरीदविक्री

२०७८ असोज, २०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, काठमाडौं । साताको चौथो कारोबार  दिन बुधवार बजार खुलेको एक घण्टाको अवधिमा एनआईसी एशिया लघुवित्तको सर्वाधिक कारोबार भएको छ ।

कारोबारमा आएका २१३ ओटा धितोपत्रमध्ये एनआईसी एशिया लघुवित्तको सर्वाधिक  रू.९ करोड ८३ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।

यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १२० मा कारोबार भइरहेको छ । यो शेयमूल्य अघिल्लो कारोबार दिनको तुलनामा २२ रुपैयाले कमि  हो ।

५ दशमलव ४१ प्रतिशत नगद लभांश मात्र वितरण गर्ने प्रस्ताव गरेसँगै कम्पनीको शेयरमा विक्रेता हाबी हुँदा मूल्य घटेको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्