ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपाल एसबिआई बैंक र पोखरा फाइनान्स बीच सम्झौता 

२०७८ असोज, २०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, काठमाडौं । नेपाल एसबिआई बैंकले पोखरा फाइनान्सका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ ।

बैंकले मंगलवार जारी गरेको विज्ञप्ति अनुसार यस सम्झौताअन्तर्गत पोखरा फाइनान्सका ग्राहकहरुले नेपाल एसबीआई बैंकमार्फत लोकल बैंक ग्यारेन्टीलगायतका सुविधा उपलब्ध गर्न सक्नेछन् ।

नेपाल एसबीआई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा पोखरा फाइनान्सका प्रमूख कार्यकारी अधिकृत रविचन्द्र गुरुङबीच उक्त सम्झौता आदानप्रदान भएको जानकारी दिइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्