ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

काठमाडौंको गोकर्णेश्वरमा सानिमाको शाखा

२०७८ असोज, २१  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सानिमा बैंकले काठमाडौंको गोकर्णेश्वरमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । शाखा उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरे । कार्यक्रममा मेयर चालिसेले गोकर्णेश्वरमा बैंकको शाखा विस्तारपछि यस क्षेत्रका नागरिकलाई आधुनिक बैंकिङ सुविधा लिन थप सहज हुने बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले यस क्षेत्रका ग्राहकलाई आधुनिक बैंकिङ सुविधा दिन शाखा विस्तार गरिएको जानकारी दिए । बैंकले हाल १०९ शाखा र ९७  एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्