ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मुक्तिनाथ विकास बैंक महेन्द्रनारायण निधि अस्पताल सम्झौता

२०७८ असोज, २१  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन महेन्द्रनारायण निधि मेमोरियल अस्पतालसँग सम्झौता गरेको छ । सम्झौतापछि बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले बसुन्धारामा रहेको महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा बेड चार्ज, डायग्नोस्टिक–इनहाउस, फार्मेसीमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न मुक्तिनाथको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्