ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

स्यार्पू पावर कम्पनीको तेस्रो साधारण सभा कात्तिक १५ गते

२०७८ असोज, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २१, काठमाडौं । स्यार्पू पावर कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा कात्तिक १५ गते हुने भएको छ ।

सभा समन्वय समितिको सभाहलमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाको प्रस्तावमा कम्पनीको अधिकृत, जारी तथा चुत्तापूँजी थप गर्ने, आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्