ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्री भागमा रहेको रानीताल

२०७८ असोज, २१  
Slider
Image Not Found

भिमदत्त नगरपालिकाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्री भागमा रहेको रानीताल । उक्त ताल सिमसार क्षेत्रहरुमध्ये सबैभन्दा ठूलो र ऐतिहासिक सिमसार क्षेत्रका रुपमा रहेको छ । सो क्षेत्रमा राज्य गरी बस्ने सिंहपाल राजाले आफ्ना रानीहरु नुहाउनका लागि ताल निर्माण गरेका थिए । तस्वीर :  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्